Nello Care Aloevera Shampoo 400ml

नेलाे केयर एल्लाेभेरा सेम्पो यसमा अमला, सिकाकाई, रिठ्ठा, घ्युकुमारी, नरिवलको तेल तथा अन्य महत्वपूर्ण जडिबुटी वा तत्वहरुको समिश्रणबाट बनाइएको हो ।
यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।

याे 400 ml छ प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।
Aloevera Shampoo




Product Name: Aloevera Shampoo
Net wt.: 400 ml
Mfg. Date: See on the bottle
Batch No. : See on the bottle
MRP: Rs.450/-
call us