याे १९ आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको औषधि हो । जसले खाना अपच हुने, पेट दुखिराख्ने, उल्टीहुने, तल्लो पेट दुखिराख्ने जस्ता ग्याँष्ट्रिकलाई पूर्ण रुपमा निको पार्दछ । ४ वर्षभन्दा माथिको बालबालिका तथा गर्भवती महिलाले सेवन गर्न मिल्दैन ।
प्रयोग विधि : बिहान बेलुका मनतातो पानीमा १ चम्चा
खानुपर्नेछ ।
Product Name: Gastro Churna
Net wt.: 100 gm
Mfg. Date: See on the bottle
Batch No. : See on the bottle
MRP: Rs. 350/-