Honey Body Lotion 230ml

यो बडी लोशन घ्युकुमारी, मेवा, मह, बदाम, गुलाब, चिउरीको घ्यू, ग्लिसरिन तथा अन्य विभिन्न जडिबुटिहरुको समिश्रणबाट बनाएको नेलाे केयर केयर बडी लोशनको प्रयोगले पुरा शरीरको छालालाई सफा नरम चम्किलो बनाउछ, यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पर्न नदिनुका साथै अल्ट्रा भ्वाईलेट किरणलाई रोकी छालालाई यौवनता प्रदान गर्छ ।
प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी लगायत पुरा शरीरमा आवश्यकता अनुसार लगाएर हल्का मसाज गर्ने ।
Honey Body Lotion




Product Name: Honey Body Lotion
Net wt.: 230 ml
Mfg. Date: See on the bottle
Batch No. : See on the bottle
MRP: Rs. 365/-
call us