शुद्ध दुध, जैतुनको तेल, नरिवलको तेल, क्यास्टरको तेल, ताजा क्रम्ब (मलाई) सोडियम हाइड्रोक्साइड (हो, शेस बफर, कोको बटर, ग्लिसरीन, मह क्याटा, बेसार, आवश्यक तेल ल्याभेन्डर, रुज वा चन्दन), भिटामिन ई, कौलिन माटो आदिको समिश्रण छ । कपाल, शरीर हातमुखमा प्रयाेग गर्न मिल्ने ।
याे साबुनले छालालाई गाेराे, चम्किलो, र मुलायम बनाउँछ ।
Manufactured by : Shubha Deep Goups Pvt.Ltd
Dang, Nepal
Product Name: Milk Cream Soap
Net wt.: 110gm
Mfg. Date: See on the bottle
Batch No. : See on the bottle
MRP: Rs.165/-