Neem Aloevera Facewash 120ml

यो फेसवास गुलाब, मेवा, निम, स्याडल बुड, केसर, चन्दन, ग्लीसरिन लगायत भिटामिन डि.सी.इ. युक्त जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ। यसको प्रयोगले अनुहारलाई चमकता प्रदान गर्नुको साथै अनुहारमा भएका डण्डीफोर, चाँयापोतो एवं दागहरु भित्रबाट हटाई अनुहारलाई चमकता दिन्छ। यसले जस्तो सुकै दागहरु पनि सजिलै जान्छ सबैले जस्तो सुकै अनुहारमा प्रयोग गरेपनि हुन्छ। दिनको २ पटक प्रयोग गर्दा अनुहारमा चमकता थप्छ।

प्रयोग विधि : अनुहारलाई सफा पानीले भिजाइ हातमा आवश्यकता अनुसार फेसवास लिएर मिचिमिचि १/२ मिनेट पछि सफा पानीले पखाल्ने फिज जाने गरी यसो गर्दा निमको फोसवासले राम्रो फाइदा गर्दछ।
Honey Body Lotion




Product Name: Neem Aloevera Facewash
Net wt.: 120 ml
Mfg. Date: See on the packet
Batch No. : See on the packet
MRP: Rs. 265/-
call us