Aloevera Shampoo
Shampoo

Nello Care Aloevera Shampoo 400ml

Product Name Aloevera Shampoo
Net Weight 400 ml
MRP Rs.450/-
Mfg. Date See on the bottle
Batch No. See on the bottle

🌿 About this Product

Nello Care ®️ Ginger & Aloevera Shampoo

नेपालमा पाइने मुख्य प्राकृतिक जडिबुटीको खोज अनुशन्धान र प्रशोधन गरि आधुनिक प्रबिधिबाट तयार पारेको सेम्फाे हाे ।

✅ समिश्रण : घ्यूकुमारीर, कागती, चन्दन, अमला, रिट्ठा, अदुवा, सिकाकाई, भिंगराज, जटामसी लगायत अन्य जडिबुटीहरुको समिश्रणबाट बनाइएकाे छ । साथै यो सेम्पो विशेषत 50 Anti Break Formulation मा तयार गरिएको छ ।

जिन्जर एण्ड एल्लाेभेरा सेम्फाेले कपाललाई आवश्यक पर्ने भिटामिन र प्रोटिन प्रदान गरी कपाल लाई जरा देखि मजबुत बनाई कपाल झर्नबाट रोक्छ । कपाललाई स्वस्थ, नरम, मुलायम, सिल्की र चम्किलो बनाउँदछ ।

महिला पुरुष दुवैका लागि उपयुक्त छ ।

✅ प्रयाेग विधि ; हप्तामा 2/3 पटक सम्म याे सेम्फाे कपालकाे जरा-जरा सम्म पुग्ने गरी लगाउने, 2/3 मिनेट सम्म कपाल मिच्ने र सफा पानीले राम्ररी पखाल्ने यस्तो गर्दा कपाल बाक्लाे र लामो हुन्छ ।

call us