पुदिना टुथपेस्ट नीम, ल्वाङ, पुदिना, बबुल, सौंफ, टिमुरको तेल जस्ता जडिबुटीको समिश्रणबाट बनेको मन्जन हो । यसलाई विहान र बेलुका गरी दिनको दुई पटक प्रयोग गर्नाले दाँत सम्बन्धी समस्या जस्तैः दाँतमा किरा लाग्ने, गिजा दुख्ने, रगत आउने, पाइरिया, श्वास गन्हाउने समस्याबाट राहत दिलाउँछ साथै श्वासलाई ताजा राख्दछ।
प्रयोग विधि :- ब्रसमा आवश्यकता अनुसार
मञ्जन राख्ने । पानीले भिजाएर दाँतको सम्पूर्ण भागमा २ देखि ३ मिनेट सम्म माझ्ने र सफा पानीले कुला गर्ने । बिहान बेलुका दिनको २ पटक दाँत माझ्ने ।
Product Name: Herbal Neem Toothpaste
Net wt.: 175 gm
Mfg. Date: See on the product
Batch No. : See on the product
MRP: Rs. 275/-