नेलाे केयर एग्-प्रोटिन सेम्पो यसमा शुद्ध पानी, शुद्ध अण्डामा पाइने प्रोटिन, रिठ्ठा, अमला, सिक्काकाहीं, काेकाेनटकाे तेल, घ्युकुमारी, मेथी लगायत धेरै प्रकृतिक जडिबुटीकाे समिश्रणबाट तयार पारिएकाे नेलाे केयर हेयर सेम्फु हो । यसले कपालको जरालाई भित्रै देखि मजबुत बनाउँनुकाे साथै कपाललाई आवश्यक प्रोटिन तथा आवश्यक भिटामिनहरू प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, सिल्की र मुलायम, बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न राेक्दछ ।
प्रयोग विधि :– आवश्यकता अनुसार कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी सेम्फाे लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ४/५ पटक नुहाँउनाले कपलालाई राम्रो फाइदा गर्दछ । उत्पादन : शुभ दीप ग्रुप्स प्रा. लि । दाङ नेपाल ।
🙏