Skin Fairness Cream
Cream

Nello Care Skin Fairness Cream 50gm

Product Name Skin Fairness Cream
Net Weight 50 gm
MRP Rs.300/-
Mfg. Date See on the box
Batch No. See on the box

🌿 About this Product

यो क्रिम बजारमा एकदम रुचाइएको छ। जसमा चन्दन, बदम देवा, चमेली, धुइरो, स्याउको घिउ, अन्य जडिबुटीबाट तयार पारिएको छ। यसले अनुहारमा रहेको दाग र कालो धब्बालाई हटाई चम्किलो र गोरो बनाउँछ । (All Skin) Care The best Cream हो। सबैले प्रयोग गर्न मिल्ने क्रिम हाे । यसको प्रयाेगले एक हप्तामा नै गोरो बनाउँछ। Anti Break tormulation मा बनाएकोले गर्दा यसले कुनै असर गर्दैन ।

प्रयोग विधि : बिहान बेलुका २ पटक प्रयोग गर्दा उति राम्रो हुन्छ। साथै अनुहारमा चमकता थप्दछ। सफा पानीले अनुहार सफा गरेर सफा तौलियाले अनुहार पुछि लगाउनाले अति गोरो बनाउँछ । याे केटा केटी बुढा बुढी सबैले लगाउन मिल्छ ।

call us