अमृता दी ग्वाष्ट्रिक चुर्ण : साेलुशन हर्बल इंडस्ट्रीज प्रा.लिकाे सहकार्यमा शुभ दीप कम्पनीले यसलाई बिक्रीवितरण गरिरहेकाे छ । यो कम्पनी औषधि व्यवसाय विभागमा दर्ता भई उत्पादन गरिएको छ।
यसमा हर्राे, बर्राे, अमला, सनायपत्ति,कालीनुन, कालाेजिरा, पुदिना अज्वाइन, मरिच, जिरा टिम्मुर, मेथी लगायत १९ आयुर्वेदिक जडिबुटीहरू बाट तयार पारिएको औषधि हो । जसले खाना अरूची तथा अपच हुने, पेट दुखिराख्ने, उल्टीहुने, तल्लो पेट दुखिराख्ने जस्ता ग्याँष्ट्रिकलाई पूर्ण रुपमा निको पार्दछ । ४ वर्ष भन्दा तलका बालबालिका र गर्भवती महिलाले सेवन गर्न मिल्दैन ।
प्रयोग विधि : बिहान खालि पेटमा १ चम्चा र बेलुका खाना पछि १ चम्चा मनतातो पानीमा खादा लाभदायक हुन्छ ।
# स्वदेशी उत्पादन मात्र प्रयोग गराै ।