हिमाल, तराई, पहाडमा पाउने मेडिश्नल भ्यालु भएका प्राकृतिक जडिबुटीहरूकाे समिश्रण Nello Care ®️ पेन किग मालिस तेल
फाइदा : हातखुट्टा, ढाड-कम्मर, घुँडा नशा, मांसपेशी, झमझम गर्ने, कट्ट-कट्टी खाने, युरिक एसिड, बाथकाे समस्या, लामखुट्टेकाे टाेकाइ, टाउको दुखेको ज्यान दुखेको आदि
काम - हातखुट्टा, ढाड-कम्मर, घुँडा नशा, मांसपेशी, झमझम गर्ने, कट्ट-कट्टी खाने, युरिक एसिड, बाथकाे समस्या, लामखुट्टेकाे टाेकाइ, टाउको दुखेको आदि ।
समिश्रण: जाइफलकाे तेल, मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, विष्गर्भको तेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, पानको पात, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा तितेपाति आदी ।
प्रयाेग विधि : छाला बाहिर मात्र । याे राेलर वाला मालिस तेल हाे । आफैं घुमेर लाग्छ । तलदेखी माथि तिर हुने गरि (उल्टाे) लगाउनु हाेला । चार बर्षकाे बच्चा देखि माथि सबैले प्रयाेग गर्न मिल्छ । दुखाइकाे आवश्यकता अनुसार लगाउन सकिन्छ ।