Hair Growth Oil
Hair Oil

Nello Care Hair Growth Oil 100ml

Product Name Hair Growth Oil
Net Weight 100 ml
MRP Rs.465/-
Mfg. Date See on the bottle
Batch No. See on the bottle

🌿 About this Product

Nello Care ®️ Hair Long Oil

कपाल सम्बन्धी समस्याकाे हल ।

नेपालमा पाईने प्राकृतिक जडिबुटीको खोज, अनुशन्धान र प्रशोधन बाट तयार पारेको यस तेलकाे विशेषताहरु :

Hair Long Oil ले हाम्रो कपाललाई आवश्यक पर्ने भिटामिन र प्रोटिन प्रदान गरी कपालको जरालाई बलियो बनाई भित्रै देखि मजबुत बनाई कपाल झर्नबाट रोक्छ । कपाललाई स्वस्थ, नरम, मुलायम, सिल्की र चम्किलो बनाउँदछ ।

समिश्रण - मृगराज, केशर, सिक्काई, कालो तिल, अमला, लोभेरा चन्द्रन, जतनमसी अमरवेली, धाएरो, मेथी, अदुवा आदि ।

आधुनिक प्रविधि प्रयोग गरी तयार गरिएका हुनाले कुनै Side Effect छैन । महिला पुरुष दुवैका लागि उपयुक्त ।

प्रयाेग विधि ; हप्तामा ३ पटक सम्म नुहाएर चिसै कपालमा जरा-जरा देखि लगाउने । यसाे गर्दा बाक्लाे र कपाल उमार्न मदत गर्दछ ।

call us