Nello Care - रानी मालिस तेल
शुभ दीप हर्वल कम्पनी द्वारा - नेल्लाे केयर ब्रान्डले बजारमा ल्याइएको मालिस तेल हो । समिश्रण : घसिंग्रे तेल, कपुर, खोटो, एल.एल.पी. तितेपातीकाे तेल, मेन्था, टिमुर, अज्वाइन, तिलको तेल, जाइफल तेल, कुट्की, ज्वानो, महानारायणी तेल, अरण्डी तेल, दालचिनी तेल, लगायत १९ जडिबुटीबाट तयार पारिएको छ ।
✅ रानी तेलको फाइदा :
सड्के मर्केको, हड्डी खिइएको, नशा च्यापिएको, युरिक एसिडले हुने दुखाई, शरीर झमझम गर्ने, हाडजोर्नी दुख्ने, ढाड, कम्मर, घुँडा गर्धन, टाउको दुख्ने लगायत सम्पूर्ण दुखाइलाई आराम दिलाउँनेछ ।
✅ प्रयोग विधि : बिहान र बेलुका वा दुखेको समयमा आवश्यकता अनुसर (घाममा बसेर या तातो ठाउँमा बसेर) तल देखि माथि तिर हुने गरि मालिस गर्दा लाभदायक हुन्छ ।
याे तेल संवेदनशील भागमा लगाउनु हुदैन । र खान पनि हुदैन ।