Honey Body Lotion
Lotion

Nello Care Honey Body Lotion 230ml

Product Name Honey Body Lotion
Net Weight 230 ml
MRP Rs.365/-
Mfg. Date See on the bottle
Batch No. See on the bottle

🌿 About this Product

NELLO CARE ®️ BRAND — Shubha Deep Body Lotion

यस बडी लोशनमा शुद्ध पानी घ्युकुमारी, मेवा, मह, बदाम, गुलाब जल, चिउरीको घ्यू, ग्लिसरिन तथा अन्य प्राकृतिक जडिबुटिहरुको समिश्रणबाट बनाएको बडी लोशन हाे । यसको प्रयोगले पुरा शरीरको छालालाई काेमल, सफा नरम र चम्किलो बनाउँछ, यसको नियमित प्रयोगले छाला फुट्नबाट बचाउछ, चाउरी पन हटाउँछ साथै अल्ट्रा भ्वाईलेट किरणलाई रोकी छालालाई यौवनता प्रदान गर्दछ ।

प्रयोग विधि :– यसको प्रयोग हात खुट्टा पाखुरा, घाँटी कपाल लगायत पुरा शरीरमा लगाउन मिल्छ लगाएर हल्का मसाज गर्नु पर्छ ।

call us