नेल्लाे केयर - रानी एण्ड करिश्मा क्रिमामा नाैनी घ्यू, नीम, बेसार यशद, एलोभेरा, लोध्रा, तितेपाती, मंजीष्ठा, चंदन, केशर,आदिजस्ता जडिबुटिहरूकाे समिश्रणबाट तयार पारिएको हो । यसलाई बेलुका-बेलुका मात्र सफा पानीले फेस धाेएर सफा गरी लगाउनाले अनुहारको कालाे चाँया, पोतो डण्डीफोरको दाग भित्रैदेखि निर्मुल पार्दछ । अनुहारको छालामा रहेका मृत कोशिकाहरु हटाएर अनुहार चम्किलो साथै चाउरीपन पनि हटाउँछ ।
र गोरो बनाउँछ । अनुहारको छालामा रहेका मसिना रक्तनलीहरुमा रक्त सञ्चार बढाएर छालालाई स्वस्थ बनाउँछ, साथै छालामा अक्सिजनको मात्रा बढाउँछ जसले गर्दा अनुहारमा एक किसिमको चमकता आउँछ । हप्ता दिनमा परिबर्तन पाउनु हुने छ ।
प्रयोग विधि :– प्रत्येक दिन बेलुकी सुत्नुभन्दा अगाडि फेसवास वा सफा पानीले अनुहार धाेएर सफा कपडाले पुछेर यो क्रिम आवश्यकता अनुसार अनुहारमा राम्ररी लगाउने ।