Nellocare Massage Oil
Massage Oil
Product Video

Nellocare Body Massage Oil (Maalish Tel) 200ml x2

Product Name Nello Care Body Massage oil
Net Weight 200ml × 2 bottles
MRP Rs.1000/-
Mfg. Date See on the product
Batch No. See on the product

🌿 About this Product

नेलाे केयर वडी मसाज तेल - शुभ दीप हर्वल कम्पनी द्वारा - नेल्लो केयर ब्रान्डले बजारमा ल्याइएको औषधि गुण भएको मालिस तेल हाे ।

समिश्रणः

घसिग्रे तेल, कपुर, खोटो, एल. एल. पी, तितेपाती, मेन्था, पानकाे पात, टिमुर, अज्वाइन, तिलको तेल, जाइफल तेल, कुट्की, ज्वानो महानारायण तेल, अरण्डी तेल, दालचिनी तेल लगायत १५ भन्दा बढीकाे समिश्रण हाे नेलाे केयर मालिस तेल ।

फाइदा : हातखुट्टा, ढाड-कम्मर, घुँडा नशा, मांसपेशी, झमझम गर्ने, कट्ट-कट्टी खाने, युरिक एसिड, बाथकाे समस्या, लामखुट्टेकाे टाेकाइ, टाउको दुखेको ज्यान दुखेको लगायत शरीर दुखाई सम्बन्धि सम्पूर्ण समस्याको हल नेलाे केयर वडी मसाज तेल ।

प्रयाेग विधि : छाला बाहिर मात्र । तलदेखी माथि तिर हुने गरि (उल्टाे) लगाउनु पर्दछ । चार भन्दा माथिको बच्चा सबैले प्रयाेग गर्न मिल्छ । बिहान, बेलुका वा चिकित्सकको सल्लाह अनुसार लगाउन सकिन्छ ।

#स्वदेशी उत्पादन मात्र प्रयोग गराैं ।

call us