हर्बल चिया मसला - यसमा ल्वाङ, सुक्मेल ,दालचिनी, अदुवा ,अलाइची, हर्राे ठुलाे ओखताे लगायत विभिन्न घरेलु मसलाहरूकाे समिक्षण बाट तयार पारिएकाे छ । याे मसला चिया, खिर, मासु, तरकारीमा पनि राखेर खान सकिन्छ । घरमा तथा भाेजमा पाक्ने सबै परिकारमा मिसाएर पकाउन सकिन्छ । साथै याे मसलामा स्वाद र सन्तुष्टि दुबै पाइन्छ ।