Neem Aloevera Facewash
Facewash
Product Video

Nello Care Neem Aloevera Facewash 120ml

Product Name Neem Aloevera Facewash
Net Weight 120 ml
MRP Rs.265/-
Mfg. Date See on the packet
Batch No. See on the packet

🌿 About this Product

गर्मी मौसममा छालाको हेरचाहका लागि फेसवास निम एल्लाेभेरा (Face Wash) को प्रयोग निकै प्रभावकारी हुन्छ । यसका केही प्रमुख फाइदाहरू यस प्रकार छन् :

1) धुलो र फोहोर सफा गर्ने : गर्मीकाे समयमा हावाहुरी र पसिनाका कारण अनुहारमा धुलो र फोहोर जम्ने गर्छ । यस फेसवासले छालाको सतहमा रहेका यी हानिकारक कणहरूलाई गहिराइबाट सफा गर्न मद्दत गर्छ ।

2) अतिरिक्त तेल (Sebum) नियन्त्रण गर्ने : गर्मीमा छालाका छिद्राहरू सक्रिय हुने हुँदा अनुहार धेरै तैलीय देखिन्छ। फेसवासले अनुहारको प्राकृतिक चिल्लोपनलाई जोगाउँदै बढी भएको तेललाई हटाउँछ, जसले गर्दा अनुहार चिपचिपे देखिँदैन।

3) डण्डीफोर र डल्लाहरू कम गर्ने : अनुहारमा जम्ने तेल र फोहोरले छालाका प्वालहरू (Pores) बन्द गरिदिन्छन्, जसले गर्दा डण्डीफोर र ब्ल्याकहेड्सको समस्या बढ्छ । नियमित निम एल्लाेभेरा फेसवासको प्रयोगले प्वालहरूलाई सफा राखी डण्डीफोर आउन दिँदैन ।

4) ताजगी र शितलता प्रदान गर्ने : पसिना र गर्मीले अनुहार थकित र नीरास देखिन सक्छ । गुणस्तरीय फेसवासले अनुहार धुँदा तुरुन्तै शितलता र ताजगीको महसुस गराउँछ ।

5) छालाको पीएच (pH) सन्तुलन : साबुनको तुलनामा राम्रो फेसवासले छालाको पीएच स्तर कायम राख्न मद्दत गर्छ, जसले गर्दा छाला धेरै सुख्खा वा धेरै चिल्लो हुन पाउँदैन ।

6) सनबर्न र मृत कोष हटाउने : केही फेसवासहरूमा यस्ता तत्वहरू हुन्छन् जसले घामले डढेको छालालाई राहत दिन्छन् र मृत कोषहरू (Dead Skin Cells) हटाएर छालालाई चम्किलो र गाेहाेराे मुलायम बनाउँछ।

प्रयोग विधि : दिनको दुईपटक अनुहार धुनाले डंडीफोर,कालो दाग सजिलै हटाउछ । र अनुहारमा आउँछ चम्कता ।

call us